eNepal

पर्यटनमन्त्री सहभागी जुम मिटिङ्गमा कुरागर्ने क्रममा पोर्न भिडियो चलेपछि

असार ८ सोमबार काठमाडौं । सोमबार नेपाल पर्यटन बोर्डले भिडियो कन्फ्रेन्स एप जुममार्फत आयोजना गरेको अनलाईन पत्रकार सम्मेलनमा एकाएक अश्लिल (पोर्न) भिडियो बज्यो । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेत सहभागी उक्त कार्यक्रममा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै बिचमै ह्यारिस नामक प्रयोगकर्ताबाट यस्तो भिडियो चल्यो । सबै जना चकित भए हतार हतार भिडियो काटियो । पछि मन्त्रीले आफ्नो सम्बोधनलाइ निरन्तरता दिए । यसरी मिटिख्मा पोर्न भिडियो बजेको बारे मन्त्रालयले छानविनका लागि निर्देशन दिएको छ । यसले साईबर सुरक्षामा गम्भिर सुरक्षा चुनौतिसमेत थपिएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349