eNepal

निजि बिधालयका छाता संगठनले लकडाउनको समयको शुल्क तिर्न अभिभावक लाई आग्रह

असार ७ काठमाडौ । विद्यालय सञ्चालकहरूले सरकारी निर्णयक अबज्ञा गर्दै निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र एन प्याब्सनले लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् ।आइतबार संयुक्त विज्ञप्ति निकालेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।
कोरोना भाइरस का कारण विद्यालयहरू चैतबाटै बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई भनेको छ भने त्यसपछि पनि अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनेको छ। तर छाता संगठनहरुले विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई आग्रह गरेका छन्।

लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको भन्दै विज्ञप्तिमा भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न नसकेको र विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको जनाएको छ ।
निजी विद्यालयले गत वैशाखदेखिनै अनलाइन कक्षाहरू सञ्चालन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349