बर्मामा भुकम्प, असर काठमाण्डौमा पनि by enepalAugust 24, 2016724 बुधबार आएको ६.८ रेक्टर स्केलको भुकम्पले बर्माको जनजिवन प्रभावित पारेको छ।भुकम्पको मुख्य केन्द्र पश्चिम छाउक रहेको छ जुन बेगनको पुरानो राजधानी हो।हताहत र घाईते के कति भए खवर आउन बाँकी रहेको छ। यसको असर काठमाण्डौमा महसुस गरिएको थियो।