eNepal

चपली हाईट-२ को रेड कार्पेट प्रिमीयर मेल्बोर्नमा हुने( भिडीयो सहित)

चपली हाईटको सिक्वेल चपली हाईट-२ को रेड कार्पेट प्रिमीयर मेल्बोर्नको चाईना टाउन हलमा आगामी २८ अगस्ट आईतबार साँझ ७:३० मा हुने भएको छ।प्रेम, रोमान्स, सेक्स, बदला अनि पागलपनमा आधारित यो चलचीत्रले नेपालमा राम्रो व्यापार गर्न सफल भईसकेको छ।

बिशेष गरेर युवा तन्नेरीहरुको कथा बोकेको यस चलचीत्र  हेर्ने दर्शकहरुमा युवाहरुको बाहुल्यता रहेको देखिएको छ।कथा, पटकथा, सम्बाद र एक्सनले अव्वल यो सिनेमा सिनेकर्मीहरुले पनि मुक्तकण्ठले तारीफ गरेको पाईएको छ।दर्शकहरुले बिदेशी चलचीत्र हेरेको प्रतीक्रिया दिएको भन्दै अझ यसबाट बढि उत्साहित भएको भन्दै निर्देशक दिपेन्द्र के खनालले आफुमा बढि जिम्मेवारी बोध भएको प्रतिक्रिया दिनु भएको छ।आफुले गरेको अथक मेहिनेत र परिश्रमलाई दर्शकहरु मन पराई दिनु भएको खुसी व्यक्त गर्दै बिदेशका दर्शकहरुले पनि पक्कै यसलाई रुचाउनु हुनेमा ढुक्क भएको बताउनु भयो।यो चल्चीत्र जुन दर्शकहरुले सोचे जस्तो अश्लील नरहेको पनि बताउनु भएको छ।बिशुद्द मनेरन्जनात्मक चलचीत्र रहेको प्रस्ट पार्नु भएको छ।

चपली हाईटमा आयुष्मान जोशी, मरिस्का पोखरेल, रियर राई, परमिता राणाको मुख्य अभिनय रहेको छ।यसलाई अर्जुन कुमारले निर्माण गरेका हुन्।यस चलचीत्रको अस्ट्रेलीयाको लागि आधिकारीक बितरक नेप्ले ईभेन्ट्स रहेको छ।

 

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349