eNepal

ला-लिगा जित सॅंगै रियल मड्रिटले बार्सिलोना सॅंगको अंक दुरि घटायो:-

आज राति सम्पन्न ला लिगा अन्तर्गत रियल मड्रिट र भ्यालेन्सिया बिचको खेल निकै नै रोमान्चक भएको थियो ।घरेलु टिम रियललाई जित निकाल्न हम्मे हम्मे नै परेको थियो।

पहिलो हाफमा गोल रहित बराबरिमा सकिएको थियो,भने दोस्रो हाफ पछि रियलको प्रदर्शन निकै नै राम्रो थियो। रियलले दोस्रो हाफमा ३ गोल गरेका थियो ,भने भ्यालेन्सियाले कुनैपनि गोल गर्न सकेना रियल तर्फ २ गोल करिमा बेन्जामिन र १ गोल एसेन्सियो ले गरेका थिए।

यो सॅंगै रियलेले २९ खेल खेल्दै ६२ अंक जोडि लिगको दोस्रो स्थानमा रहेको छ भने बार्सिलोना पनि २९ खेल ६४ अंक जोड्दै लिगको पहिलो स्थानमा रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349