eNepal

दुबै सदनबाट निसान छाप सम्बन्धि दोस्रो संसोधन -०७७ बिधेयक सर्वसहमती पारित भएपछि रास्ट्रपतिबाट प्रमाणीकरण

असार ०४ बिहिवार -आज राष्ट्रियसभा बाट परिमार्जित निशान छाप सम्बन्धि दोस्रो संसोधन बिधेक सर्बसहमति पारित भएको लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ प्रमाणीकरण गर्नु भएको छ ।

प्रतिनिधीसभा र राष्ट्रियसभाबाट सर्वसम्मति पारित भएको संविधानको दोस्रो संसोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।
विधेयक प्रमाणीकरणसगै आजदेखि निशान छापमा नेपालको परिमार्जित नक्सा रहने भएको छ । निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिको नेपालको परिमार्जित नक्सा राख्नका लागि सरकारले नेपालको संविधान दोस्रो संसोधन २०७७ विधेयक ल्याएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349