कोरोनाको महामरिको अन्त्य सॅंगै ला- लिगा सुरु भएको छ ।गएराति
सम्पन्न खेलमा उपाधि दाबेदर रियल ले ईबरबिरुद्द ३-१ को फराकिलो अन्तर ले जित हात पारेको छ। यो संगै रियलले बार्सिलोन सॅंगको अंक दुरि २ ले पछाडि परेको छ।हाल रियल दोस्रो स्थानमा हुदै ।२८ खेल खेल्दै ५९ अंक जोडेको छ ।भने उता बार्सिलोना पनि २८ खेल खेल्दै ६१ अंक बटुलेको छ।