काठमाडौं, जेठ ३१
जर्मन लिग बुन्डेसलिगामा आज एकैदिन कूल ६ खेल हुँदैछन् । लिगको ३१औं साताअन्तर्गत आज विभिन्न ६ खेल हुन लागेका हुन् । लिगलिडर बार्यन म्युनिख र दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले पनि आजै आ–आफ्नो खेल खेल्दैछन् । आज हुने खेलमा यी खेल हेर्नलायकहुनेछन् ।
आज हुने खेल नेपाली समयअनुसार :
ड्युजेलडर्फ भर्सेस डर्टमुन्ड – राति ७ः१५ बजे
एफसी कोलोन भर्सेस युनियन बर्लिन – राति ७ः१५ बजे
उल्भ्सवर्ग भर्सेस एससी फ्रेइवर्ग – राति ७ः१५ बजे
पाडेरवर्न भर्सेस वेर्डर – राति ७ः१५ बजे
बार्यन म्युनिख भर्सेस मोन्चेङ्लाड्वाक – राति १०ः१५ बजे