जेठ २८ बुधबार -कालिकोटमा करिब ४० जना यात्रु बोकेको टिप्पर कर्णालीमा खसेको छ। भारतबाट आएकाहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लैजादै गर्दा कर्णालीमा टिप्पर खसेको हो।
कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो। करिब ३० भन्दा धेरै हराइरहेको अनुमान गरिएको छ भने प्रहरी घटनास्थलतर्फ गइरहेको छ।