नेपथ्यले ल्यायो पुर्वेली हाकपारे भाका, चैनपुरे डिल्ली दमाईमा समर्पीत by enepalJuly 23, 2016571 कोशीको पानी यो जीन्दगानी बोलको गीत लिएर नेपथ्य फेरी आएको छ! नेपथ्यले पुर्वेली भाका हाक्पारेमा आधारित यो गीत पुर्वी चैनपुरका डिल्ले दमाई दाईबाट संकलन गरेको हो।