eNepal

फोटो फिचर: रात्रीकालीन समयमा सुन्दर काठमाडौ

जेठ २६ सोमबार -विश्व नै कोरोना माहामारीबाट ग्रस्त छ, नेपालमा पनि लकडाउनले जनजिवन प्रभावित छ । तिन हजार भन्दा बढि ब्यक्ति नेपालमा कोरोना संक्रमित भैसकेका छन् भने तीमध्ये ३६५जना निको भएका र थप दुईसहित १३ जनाको मृत्यु भएको छ । यसै बिच लकडाउनका क्रममा विश्वमै प्रकृति बन्यजन्तु र वातावरण भने एकदमै सफा र स्वच्छ भएको पाईएको छ । कार्वनडाई अक्साईड र अन्य हानिकारक ग्यास उत्पादन गर्ने कलकारखाना, सबारी साधन आदि नचल्दा काठमाण्डौको समेत वातावरण यतिखेर सुन्दर देखिएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal