eNepal

ला लिगा सुरु हुन ३ दिन बाॅंकि मेसि ले मलोर्काबिरुद्दको खेल गुमाउन सक्ने:-

एजेन्सीक्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ११ जुनदेखि पुनः सुचारु हुन लागेको स्पेनिस ला लिगाको पहिलोखेल गुमाउने सम्भावना देखिएको बार्सिलोनाले १३ जुनमा मालोर्कासँग खेल्ने तालिका

प्रशिक्षण दौरान एडुक्टर समस्याका कारण ३२ वर्षीय मेस्सीले बुधबार टिमसँगको प्रशिक्षण छुटाएका थिए टोलीले सान्ट जोन डेस्पीकम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् मेस्सीको मंगलबार एमआरआई गरिएको थियो

परिक्षण गर्दा समस्या देखिएको उनलाई थप चोट लाग्ने सक्ने भएका कारण विश्राम दिइएको क्लबका प्रशिक्षक क्विके सेटिनलेबताएका छन् यससँगै उनी मलोर्काविरुद्धको खेलमा खेल्नेमा शंका उत्पन्न भएको हो स्पेनिस मिडियाका अनुसार मेस्सीले टिम बाहिररहेर एक्लै जिम गरिरहेका छन्

कोरोना महामारी अघि मेस्सीले १९ गोल १२ असिस्ट दिएका छन् बार्सिलोना ५८ अंक जोडेर ला लिगाको शीर्षस्थानमा रहेको ५६अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको ला लिगामा ११ चरणको खेल खेल्न बाँकी

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal