eNepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा जागेश्वर गौतम नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका डा विकास देवकोटाको जिम्मेवारी हेरफेर गर्दै उनको ठाउँमा  डा जागेश्वर गौतमलाई ल्याइएको छ । 

उनी हालै सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो । 

 देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको जानकारी दिँदै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal