eNepal

सुनचाॅंदीको मुल्यमा भारिबृद्दी १ तोला को मुल्य रू ९० हजारको हारहारीमा पुग्यो :-

काठमाडौं लकडाउनका कारण झण्डै साढे महिनादेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारदेखि सुरु भएको लकडाउनसँगै कारोबार बन्द भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ जारी गर्न पनि स्थगित गरेको थियो आइतबार कारोबार खुलेसँगै महासंघले नयाँ भाउ जारी गरेको

डेढ महिनापछि जारी भएको मूल्य यसअघिको भन्दा १० हजारभन्दा बढीले वृद्धि भएको चैत्र ११ गते लकडाउनका कारण कारोबारबन्द हुनु अघि छापावाला सुनको मूल्य ७७ हजार रुपैयाँ थियो आइतबार कारोबार खुल्दा छापावाला सुन प्रतितोला ८७ हजार सयतोकिएको यो यसअघि कारोबार बन्द हुने बेलाको भन्दा १० हजार सयले बढी हो

तेजावी सुनको मूल्य प्रतितोला रू.८६ हजार ९६० तोकिएको त्यस्तै चाँदीको मूल्य प्रतितोला रू.९२५ कायम गरिएको गत चैत१० सुनको मूल्य प्रतितोला रू.७७ हजार रहेकोमा अहिले त्यो मूल्य १० हजार सयले बढेको भने चाँदीको मूल्य पनि तोलामा रू.२०५ले बढेको

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349