eNepal

रहेनन् अण्डरवल्ड डन दाउद इब्राहिम उनको मृत्यू कोरोन बाट भएको हुन सक्ने:-

काठमाडौं। अण्डरवर्ल्ड डन दाउद इब्राहिमको कोरोनाभाइरसका कारण मृत्यु भएको अनुमान गरिएको उनको बारेमा बाहिरीविश्वलाई निकै कम थाहा हुने भएकोले यसको पुष्टि भने हुन सकेको छैन तर कैयौं अन्तर्राष्ट्रिय रिपोर्टहरुमा उनको मृत्यु भइसकेकोआशंका गरिएको शुक्रबार मात्रै इन्टेलिजेन्सको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाहरुले दाउद उनकी पत्नी कोरोनाभाइरसबाटसंक्रमित भएको पाकिस्तानको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको लेखेका थिए

रिपोर्टमा दाउदको अवस्था गम्भीर भएको बताइएको थियो लगत्तै शनिबार उनको मृत्यु भएको दावीसहितका समाचार प्रकाशित भएकाछन् यसको पुष्टि भने कतैबाट भएको छैन शुक्रबार नै दाउदका भाइ अनिसले दाउद संक्रमित भएको खबर गलत भएको बताएका थिए अनिसले डी कम्पनीले दुबइ पाकिस्तानमा व्यवसाय गरिरहेको बताएका थिए अनिसले नै अहिले दाउदको डी कम्पनीको सबैकामहरु हेर्ने गरेका छन् दाउदको नेटवर्कलाई डी कम्पनीको नामले चिनिन्छ दाउद मोस्ट वान्टेड डन भएको उनको मृत्युको खबरले डीकम्पनीलाई ठूलो धक्का लाग्ने भएकोले अनिसको खण्डनलाई अर्थपूर्ण रूपमा हेरिएको

शुक्रबार राती इन्टेलिजेन्स स्रोतको हवाला दिँदै आएका समाचारहरुमा कराचीको क्लिफ्टन इलाकामा बस्ने दाउद उनकी पत्नी कोरोनासंक्रमित भएको बताइएको थियो दुवैको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको दाउदको अवस्था गम्भीर रहेको बताइएकोथियो रिपोर्टमा पाकिस्तानी सेनाको इन्टेलिजेन्स युनिट पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले उनीमाथि निगरानी गरिरहेकोबताइएको थियो

दाउदको स्वास्थ्यका विषयमा भइरहेका अनुमानको बीच समाचार एजेन्सीले उनका भाइ अनिससँग कुरा गरेको थियो अनिसले दाउदकोपरिवारको कुनै पनि सदस्य संक्रमित नभएको दावी गर्दै खबरको खण्डन गरेका थिए अनिस कहाँ छन् भन्ने प्रस्ट छैन अनिसलेसमाचार एजेन्सीसँग दाउद उनका दाहिने हात मानिने छोटा शकील स्वस्थ रहेको, कोही पनि कोरोना पोजेटिभ नरहेको कोही पनिअस्पतालमा नभएको बताएका थिए

पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइको संरक्षणमा दाउद इब्राहिम कराचीमा बस्दै आएको भारतसहितका देशले आरोप लगाउनेगरेका छन् तर उनी कहाँ छन् भन्ने प्रस्ट छैन दाउदमाथि १९९३ मुम्बइ सिरियल बम विष्फोट समेत कैयौं आरोप छन् पाकिस्तानले भनेदाउद उनको परिवार पाकिस्तानमा भएको दावी अस्वीकार गर्दै आएको दाउदकी छोरी माहरुखको बिहे पाकिस्तानका पूर्व क्रिकेटकप्तान जावेद मियाँदादका छोरा जुनैदसँग भएको थियो

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349