eNepal

जापानमा कोरोन संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि भएता पनि सजकता भने अपनाऔ है:-

टोकियो

शुक्रवार जापानभर ४१ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको यो अघिल्लो दिनको तुलनामा केहि थोरै घटेको हो हिजो जापानभर ४३ जना मानिसहरुमा नयाॅं कोरोना संक्रममित पुष्टि भएको थियो

शुक्रबार टोकियोमा २० जना, खानागावाकेनमा ६ जना साईतामाकेनमा जना, चिबाकेनमा जना,गुन्माकेनमा जना, होक्काईदोमा जना,ईसिखावाकेनमा जना, आईचिकेनमा जना फुकुओकाकेनमा जना संक्रमित पुष्टि भएका हुन्

शुक्रबार थपिएको संख्यासंगै, जापानभर हासम्म संक्रमितहरुको संख्या १७ हजार सय २७ जना पुगेको संक्रमित मध्ये  १५ हजार सय ४९ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने सय ३० जनाको भने निधन भएको

हालका दिनहरुमा राजधानि टोक्योमा संक्रमितको संख्या केहि थपघट भएपनि टोक्यो माहानगर पालिकाको मेयरले फेरि तत्काल आपतकाल घोषण भने नगर्ने भएका छन ।हिजोआज जापान भर ठुला साना ब्यवसायहरु निर्बाद् रुपमा संन्चालनमा आएको देखिन्छ साथै जनजिवनपनि सामन्य तर्फ देखिएको छ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349