eNepal

चपली हाईट-२ को अस्ट्रेलीया बिक्री बितरण अधिकार नेप्ले ईभेन्ट्सलाई (ट्रेलर सहित)

चपली हाईटको सिक्वयल चपली हाईट-२ भदौ २ मा रिलिज हुँदैछ। अस्ट्रेलायाको लागि चपली हाईट-२को बिक्री बितरण अधिकार नेप्ले ईभेन्ट्सले हात पारेको छ।दीपेन्द्र के. खनाल निर्देशित चपली हाईट -२ फिल्ममा आयुष्मान डिएस राणा, परमिता राज्यलक्ष्मी शाह, मरिष्का पोखरेल लगायतले अभिनय गरेका छन्।यो चलचीत्र गायक अर्जुन कुमारको व्यानरमा बनेको दोस्रो चलचीत्र हो।

 

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal