eNepal

बिदेशमा अलपत्र परेकाहरुलाई सरकारले भोलिबाट ल्याउॅंदै पहिलो पटक दुबै र म्यानमारबाट :-

काठमाडौं : सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्ने भएको पहिलो चरणमा भोलियूएई म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट सय ७९ जना म्यानमारबाट ३५ जनागरी भोलि सय १४ जनालाई भोलि काठमाडौं ल्याइँदैछ

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जनालाई ल्याइदिने भएको हो यूएईले भोलिदेखि आठ वटा चार्टरफ्लाइटमा नेपालीलाई फर्काउन लागेको हो यूएईबाट हजार नेपाली फर्कने तयारीमा छन्

कुवेतममा रहेका करिब तीन हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको आममाफी पाएका कामदारलाईकुवेत सरकारले फिर्ता गर्ने भएको हो कुवेतबाट करिव हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन्

पहिलो चरणमा सरकारले समस्यामा रहेका करिव ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी गरेको कुवेत साउदीअरेबियाबाट आठआठ हजार फर्कने तयारीमा छन् कतारबाट ११, मलेसियाबाट हजार साइप्रसका चार सय पनि फर्कने सूचीमाछन्

त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् एक दिनमा एक मुलुकमा एक उडान गरी १०वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी नेपाल वायुसेवा निगमका हिमालयन एयरलाइन्सका वटा विमान उद्धारका लागितयार गरिएको

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर काठमाडौंमा वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी त्यसपछि स्थानय तह प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349