eNepal

बिदेशमा अलपत्र परेकाहरुलाई सरकारले भोलिबाट ल्याउॅंदै पहिलो पटक दुबै र म्यानमारबाट :-

काठमाडौं : सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्ने भएको पहिलो चरणमा भोलियूएई म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट सय ७९ जना म्यानमारबाट ३५ जनागरी भोलि सय १४ जनालाई भोलि काठमाडौं ल्याइँदैछ

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जनालाई ल्याइदिने भएको हो यूएईले भोलिदेखि आठ वटा चार्टरफ्लाइटमा नेपालीलाई फर्काउन लागेको हो यूएईबाट हजार नेपाली फर्कने तयारीमा छन्

कुवेतममा रहेका करिब तीन हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको आममाफी पाएका कामदारलाईकुवेत सरकारले फिर्ता गर्ने भएको हो कुवेतबाट करिव हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन्

पहिलो चरणमा सरकारले समस्यामा रहेका करिव ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी गरेको कुवेत साउदीअरेबियाबाट आठआठ हजार फर्कने तयारीमा छन् कतारबाट ११, मलेसियाबाट हजार साइप्रसका चार सय पनि फर्कने सूचीमाछन्

त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् एक दिनमा एक मुलुकमा एक उडान गरी १०वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी नेपाल वायुसेवा निगमका हिमालयन एयरलाइन्सका वटा विमान उद्धारका लागितयार गरिएको

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर काठमाडौंमा वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी त्यसपछि स्थानय तह प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal