eNepal

च्याम्पियन्स लिगको फाईनल टर्की बाट सरेर पोर्चुगलमा हुने संकेत्:-

एजेन्सीयो वर्षको च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने सम्भावना रहेको पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलो डीसुसाले बताएका छन्

च्याम्पियन्स लिगका अन्तिम १६ का केहि खेल टुंगो लागेपछि क्वार्टरफाइनल बाँकी खेल अगस्टमा हुन सक्ने सम्भावना रहकोबताइएको यूईएफएले यसबारे सबै क्लबसँग एक चरण छलफल गरिसकेको औपचारिक निर्णय आउन बाँकी मलाईलाग्छ अग्रष्टमा पोर्चुगलमा अन्तर्राष्ट्रिय फुटबलका विषयमा सुखद समाचार आउन सक्छ,’ अध्यक्ष सुसाले भने

कोरोनाका कारण स्थगित भएको पोर्चुगिज लिग भने जुन बाट सुचारु हुने बताइएको अध्यक्ष सुसाले समर्थकहरुलाई रंगशालामाल्याउन हतार नगरिने पनि प्रष्ट पारेका छन् हामी कुनै पनि विषयमा हतार गर्ने पक्षमा छैनौं’, उनले भने, ‘हामी जोखिम उठाउनेमनस्थितिमा छैनौं खेल हुन्छ तर बन्द रंगशालामा गर्नु अहिलेको अवस्थामा उचित देखिन्छ

कोराना भाइरस कोभिड १९ का कारण युरोपिसहित विश्वका अधिकांश देशका फुटबललगायत सबै खेलकुद गति विधि स्थगित भएकाछन् बुन्डेसलिगा भने केहि अघिबाट सुरु भइसकेको स्थगित हुनुअघि च्याम्पियन्स लिग फाइनल टर्कीको इस्ताबुलमा हुने तय थियो तर यूईएफएले सहभागी क्लबसँग छलफलपछि अन्तिम चरणका खेल एकै रंगशालामा गर्ने सम्भावनाबारे अध्ययन गर्दा प्रतियोगितापोर्चुगलमा हुने सम्भावना बढेको हो

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349