eNepal

लकडाउनको प्रभाबले पुष्प ब्यबसायमा दैनिक १ करोडको क्षति

जेठ २२ काठमाडौं -बन्दाबन्दी प्रभाव स्वरुप समग्र ब्यबसाय ठुलो क्षति भएको छ।अहिले आर्थिक कारोबार थप्प प्रायः छ भने अझ पुष्प ब्यबसाय मा अहिले दैनिक १ करोड क्षति भएको ब्यबसायी तथा फ्लोरिकल्चर एसोसिएसन बरिस्ठ उपाध्यक्ष मीन बहादुर तामाङ्ग ले बताउनु भयो ।अहिले पुष्प ब्यबसाय को सिजन र भण्डारण गर्न नसक्ने हुँदा कृषिको अरु क्षेत्र भन्दा बढी नोक्सान भएको जानाकारी गराउनु भयो ।

कुराकानी क्रममा सरकारले हामिजस्ता किसानको काम लाई थप उच्चमनोबल दिनको लागि राहत को कार्यक्रम ल्याउनु पर्ने तामाङ ले बताउनु भयो

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal