जेठ २२ काठमाडौं -बन्दाबन्दी प्रभाव स्वरुप समग्र ब्यबसाय ठुलो क्षति भएको छ।अहिले आर्थिक कारोबार थप्प प्रायः छ भने अझ पुष्प ब्यबसाय मा अहिले दैनिक १ करोड क्षति भएको ब्यबसायी तथा फ्लोरिकल्चर एसोसिएसन बरिस्ठ उपाध्यक्ष मीन बहादुर तामाङ्ग ले बताउनु भयो ।अहिले पुष्प ब्यबसाय को सिजन र भण्डारण गर्न नसक्ने हुँदा कृषिको अरु क्षेत्र भन्दा बढी नोक्सान भएको जानाकारी गराउनु भयो ।
कुराकानी क्रममा सरकारले हामिजस्ता किसानको काम लाई थप उच्चमनोबल दिनको लागि राहत को कार्यक्रम ल्याउनु पर्ने तामाङ ले बताउनु भयो