eNepal

मन्त्रिको कडा निर्देशनले अन्तराष्ट्रिय बौद्द ध्यान केन्द्रको काम तिव्ररुपमा अगी बढ्यौ:-

काठमाडौ विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रनिर्माणको कामले पुन गति लिएको सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायतका आवश्यक स्वास्थ्य सवाधानी सम्बन्धिनिर्देशिकाको पालना गर्दै निर्माण कार्य लाई तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्देशन दिएपछि गत शनिबारहेटौंडा काठमाडौंबाट कामदार ल्याई पुन काम तीव्र बनाइएको हो

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरुभएको हो ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत मै सम्पन्न गर्नेगरि ०७४ चैत मा सम्झौता भएतापनि यसको शिलन्यास बुद्धजयन्तीको अवसरमा पार्दा केहि महिना पछि (२०७५ बैशाख) धकेलिएको थियो कोरोनाका कारण निर्धारितमितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको यस वर्षको ब्द्ध जयन्तीकोकार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित वन्यो, पहिलो चरणको लागत पनि घटेको , लुम्बिनीविकास कोषका सदस्य सचिव ज्ञानिन राइले भने,‘ फल्ससिलिङ लगायतका केहि निर्माण सामाग्री चीनवाट ल्याउने पर्नेछ, ती सामाग्रीलेअड्काउने बाहेकको काम अब चाडै पुरा हुन्छ उनका अनुसार पहिलोृ चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३लाखमा झरेकोे

पहिलो चरणको ८५ प्रतिशत काम सकिएको पनि राईले बताए उनले भनेकोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्षकामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौडा काठमाडौंबाट कामदार ल्याएर अस्तिबाट पुन काम शुरुगरेका छौं छानो, वाथरुम, , मार्वल हाल्ने लगायतका अलग अलग क्लष्टरमा गरेर कोभिडविरुद्धको स्वास्थ्य निर्देशकाको पूर्णपालनाका साथ करिव ६० जना कामदारले अहिले काम गरिरहेका छन् पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमादोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए सभाहलको भित्री साजसज्जा, वाहिर पानीको फोहोरा लगायतकाकाम दोस्रो चरणमा पर्छन्

सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपीओलीले आधुनिक भव्य सभाहल बनाउन निर्देशन दिएका थिए प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रकृया शुरु गरेर सभाहलनिर्माण थालिएको हो

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथाअनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने बताइन्छ हजारौ मान्छे एकैचोटी ध्यान गर्न मिल्ने मात्र नभएर ठूलाअन्र्तराष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि यो उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउनलागेको हो

यसको डिजाईन शान्तिको प्रतीक अथवा पोजेटिभ भाईब्रेशनको प्रतिकको चीनोको रुपमा बनाईएको यसको अर्थध्यानको बेलाहामी अन्धाकार देख्दछौ त्यसमा हामी उज्यालोको ज्योति खोज्दछौ यस अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूतिप्रदान होस भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको सो हलमा ध्यान गर्नकालागि प्रत्येक व्यक्तिको लागि बर्ग मिटरको क्षेत्रफल राखिएको , जसमा एउटा व्लकमा चारजना मानिस बस्ने व्यबस्था मिलाइएको आवत जावतका लागि मि. चौडाई भएको ठाउबाट भित्रबाहिर गर्ने व्यबस्था मिलाईएको भने फ्लोरमा सेतो रंगको माजाईक ईन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिनेकिसिमले अत्याधुनिक स्पीकरको व्यबस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाईटको व्यबस्थागरिएको

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal