eNepal

खेलाडी बिक्रीबाट €६९ मिलियन जम्मा गर्ने बार्साको लक्ष्य:-

खेलाडी बिक्रीबाट रकम जम्मा गर्न बार्सिलोन लागि रहेको खबर छ।

खबर अनुसार बार्साले १२ महिना पहिले राखेको आफ्नो बजेट लक्ष्य पूरा गर्न यस महिना खेलाडी विक्रीबाट६९ मिलियन जम्मा गर्नु पर्नेछ।

बार्साले बिक्रीबाट१२४ मिलियन उठाउने लक्ष्य राखेका छन् अहिलेसम्म दुई ट्रान्सफर विन्डोजबाट५४ मिलियन मात्र बार्साले जम्मागरेको छ।

अब क्यालाटनहरूले आउँदो चार हप्तामा अर्को६९ मिलियन उठाउनु पर्छ जुन वित्तीय वर्षको अन्त्यका लागि निर्धारित बजेट पूरा गर्नसकिन्छ।

एक क्लब स्रोतले भने: “के कुरा स्पष्ट त्यो प्राथमिकता खेलाडी राम्रोसँग बेच्नु हो।

गलत ढंगले बेच्नु भन्दा हामी खेलाडीनै बेच्ने छैन

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal