eNepal

भिआईपी जुवाडे भनौदाहरुलाई ५ दिन थुन्न प्रशासनको अनुमती

काठमाडौंको एक होटलमा जुवा खेल्दै गरेको अवस्थामा नेपालका प्रतिष्ठित घरानामा आबद्ध व्यवसायीहरूलाई प्रहरीले सोमवार पक्राउ गरेका छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमवार काठमाडौंको कमलादीस्थित गन्गोर होटलबाट उनीहरूलाई प्रक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोक कुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश कुमार अग्रवाल, रामचन्द्र सांघाई, विमल अहुजा, विमल खेतान र निक्की जोगाई रहेका छन् । उनीहरूबाट २ लाख ७७ हजार ७२० रुपैयाँ नगद र क्यासिनोमा प्रयोग हुने १७९ ओटा चिप्स बरामद गरिएको छ । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा राखिएको छ । उनीहरूलाई जुवा ऐनमार्फत कारबाही अघि बढाइने प्रहरीले बताएको छ ।पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349