eNepal

लकडाउनको बिरोध गर्दै जोरपाटीमा ब्यबसायी हरु सडकमा

जेठ २० काठमाडौ – लगातार लकडाउनले व्यवसाय चौपट भएको भन्दै जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ।

लकडलाउन भएको ७१ औं दिन आज अति भएपछि व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो।

प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो। त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए। स्थानीय पुरुषोत्तम घिमिरेले दिएको जानकारी अनुसार पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेका थिए। उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal