eNepal

तीजमा कोमल वलीको कोसेली “लास्टै चोटी हो”

हिन्दु नारीहरुको महान चाड तीज नजिकीदै गर्दा बिेदेश तिर पनि तीजको माहौल बड्न थालेको छ। बिभीन्न सँघ सँस्थाले आयोजना गर्ने तीज बिशेष कार्यक्रममा कुन कलाकारलाई ल्याउने भने होडबाजीनै चल्न थालेको छ। एउटा होईन दुईटा होईन चारवटा पाँचवटा तीजका कार्यक्रमहरु हुने गर्छ आजकाल बिदेशको कुनै एक ठाउँमा!
यस बर्षको तीजलाई बिशेष माउनको लागि नेप्लीज एशोशीयसन अफ भिक्टोरीया न्याभले पनि नेप्ले ईभेन्टसको सहकार्यमा तीज मेला बिशेष गर्न लागेको छ। बिशेष अतिथीको रुपमा नेपाली लोक गायीका एवम् टेलीभीजन समाचार बाचीका कोमल वलीलाई ल्याउने भएको छ। पक्कै पनि यो सालको तीज रमाईलो हुने पक्का छ। यसै तीजलाई मध्यनजर गरेर कोमल वलीले पनि बरिस्ठ लोक गाएक पशुपती शर्मासँग तीजको कोशेली लास्टै चोटी हो बजारमा ल्याएकी छीन्।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal