हिन्दु नारीहरुको महान चाड तीज नजिकीदै गर्दा बिेदेश तिर पनि तीजको माहौल बड्न थालेको छ। बिभीन्न सँघ सँस्थाले आयोजना गर्ने तीज बिशेष कार्यक्रममा कुन कलाकारलाई ल्याउने भने होडबाजीनै चल्न थालेको छ। एउटा होईन दुईटा होईन चारवटा पाँचवटा तीजका कार्यक्रमहरु हुने गर्छ आजकाल बिदेशको कुनै एक ठाउँमा!
यस बर्षको तीजलाई बिशेष माउनको लागि नेप्लीज एशोशीयसन अफ भिक्टोरीया न्याभले पनि नेप्ले ईभेन्टसको सहकार्यमा तीज मेला बिशेष गर्न लागेको छ। बिशेष अतिथीको रुपमा नेपाली लोक गायीका एवम् टेलीभीजन समाचार बाचीका कोमल वलीलाई ल्याउने भएको छ। पक्कै पनि यो सालको तीज रमाईलो हुने पक्का छ। यसै तीजलाई मध्यनजर गरेर कोमल वलीले पनि बरिस्ठ लोक गाएक पशुपती शर्मासँग तीजको कोशेली लास्टै चोटी हो बजारमा ल्याएकी छीन्।