बाथरुम सजावोटमा १ करोड ५७ लाख खर्च छुट्टाईएको छ भने लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ
क्वारेन्टाइनको व्यवस्था नहुँदा भारतबाट आएकाहरु बगैंचा र खुला आकाश मुनी बस्न बाध्य छन्। ⬇️
दिनभरि घुमेर नाम्लोसँग साइनो जोड्दै श्रमिकहरूलाई साथी बनाउनेहरु फुटपाथमै पत्रिका ओच्छ्याएर सुत्छन् ⬇️