eNepal

जापानमा रोजगार गुमाएका नेपालीहरुको तथ्थांक संकलन गर्दे:-

टोकियो जापानमा कोरोनाको कारण रोजागार गुमाउनु परेका नेपालीहरूलाई सहयोगको लागि तथ्याङक संकलन सुरु गरिएको नेपाली समुदाय कोभिड१९ आपतकालीन सहयोग समिति जापान अन्तरगत आय तथा रोजगार उपसमितिले नेपाली दाजुभाई दिदिबहिनिहरुको सहयोगको लागि तथ्याङक संकलन गरी सुरु गरेको हो

तथ्याङक संकलन गरि आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारीदिनुभयो जापानमा कोभिड१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ समितिले  गत मंगलबार मे २६ तारीख नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो जसमा जापानी विज्ञहरुको  सहभागीतामा जापान सरकारबाट उपलब्ध सेवा सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारीगराइएको थियो

उक्त समितिले कोभिड१९ को कारण काम गुमेका हरूलाई काम खोजिदिन सहजीकरण गर्ने पनी जनाएको

https://forms.office.com/Pages/ResponsePage.aspx?id=nS59GvlLOk6exyo5A0LnXqpAOAS66aNHnn4HLlwqrsNUQVRJMkVHV0NXNEVQWTAxM0QxVDdFVEdYWi4u

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal