eNepal

अबका केही दिनमै पानीले भरिएको रानी पोखरी देख्न पाईने

जेठ २० काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि प्राधिकरणले जिम्मा लिएको हो ।

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । यो साता सम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने काम सकिने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

निर्माणको कार्य बैसाखमै सकिने लक्ष्य थियोे तर कोरोना महामारीको कारण अलिक ढिला हुन गएको छ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पर्खालको काम ९५प्रतिशत सकिएको छ भने पोखरीको काम ९५ प्रतिशत सकिएको मानन्धरले बताए ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349