प्रदेश २ मा थप ८२ जना कोरोना संक्रमित फेला by enepalJune 1, 2020434 १९ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ