eNepal

बाकेमा सवारी दुर्घटना हुँदा ११ जनाको मुत्यु

जेठ १९ सोमबार -गएराती सरवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । भारतबाट फर्केका नेपाली नागरिकहरु लिएर नेपालगन्जबाट दाङतर्फ आउदै गरेको गाडी मध्यरातमा बाँकेको अगैयामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ३३ जना सवार थिए । मृत्यु हुनेमा १० पुरुष र १ महिला रहेको त्यहाँबाट पत्रकार शरद रेग्मीले जनाएका छन् । घाइते २१ पुरुष रं १ महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal