eNepal

बाकेमा सवारी दुर्घटना हुँदा ११ जनाको मुत्यु

जेठ १९ सोमबार -गएराती सरवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । भारतबाट फर्केका नेपाली नागरिकहरु लिएर नेपालगन्जबाट दाङतर्फ आउदै गरेको गाडी मध्यरातमा बाँकेको अगैयामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ३३ जना सवार थिए । मृत्यु हुनेमा १० पुरुष र १ महिला रहेको त्यहाँबाट पत्रकार शरद रेग्मीले जनाएका छन् । घाइते २१ पुरुष रं १ महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349