eNepal

उपत्यकामा सुरु भो धान रोपाइको चटारो (फोटो फिचर )

१९ जेठ, काठमाडौं । देशका धेरै क्षेत्रका किसान धान खेतीका लागि ब्याड बनाउने तयारी गरिरहँदा भने उपत्यकाका किसानलाई भने रोपाईंको चटारोले छोइसकेको छ ।

काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा जमिन खाली नभए पनि शहरदेखि केही टाढाका क्षेत्रमा किसानहरु खेतबारीमै ब्यस्त हुन थालिसकेका छन् । केही दिनयताको वर्षाले किसानलाई रोपाईं गर्न सजिलो बनाइदिएको छ ।

उपत्यकामा किसानले हाते ट्याक्टर वा कोदाली र कोदालोले खनेर रोपाईंका लागि खेत तयार गर्छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका किसानहरु हिजोआज खेतमै भेटिन्छन् ।

बालकदेखि वृद्धसम्म खेत खन्ने, आली लगाउने, बिउ उखेल्ने र रोप्ने काममा व्यस्तछन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाका किसानको दैनिकी पनि यस्तै छ ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349