eNepal

छिन्नलता पुरस्कारको ३३औं र ३४औं सँस्करण सम्पन्न

गत साल भुकम्पले रोकिएको छिन्नलता पुरस्कारको दुबै सँस्करण एक समारोह बिच सम्पन्न भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको आतिथ्यमा नगद सहित प्रमाण पत्र बितरण गरिएको थियो।

२०७२ सालको गीत रचना तर्फ प्रमोद ढुङ्गाना, सङ्गीततर्फ नारायण ओली, गायनतर्फ सत्यराज आचार्य र स्वरुपराज आचार्य तथा नवप्रतिभा पुरस्कार चर्चित गीत ‘पिरतीको छाता ओडाउँला’का गायक गायिका कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीलाई प्रदान गरियो।

२०७१ सालको गीत रचनातर्फ श्रवण मुकारुङ, सङ्गीततर्फ आलोकश्री, गायनतर्फ किरण प्रधान तथा नवप्रतिभातर्फ ‘मलाई अमेरिका यहीँ’ बोलको गीतका लागि संयुक्त रुपमा पशुपति शर्मा र सीता केसीलाई प्रदान गरियो ।

गीत रचना, सङ्गीत र गायन तर्फ जनही नगद पचास हजार र नवपर्तीभालाई जनही पैतीस हजार प्रदान गरिएको थियो।बरिस्ठ गीतकार रमोलादेबी शाह छिन्नलताको स्मृतीमा २०३९ सालमा यो पुरस्कारको स्थापना भएको हो।

photo credit: SatyaSworup Acharya Facebook

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349