eNepal

आज एकैचोटि थप १८९ जना कोरोना संक्रमित फेला,संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौँ , नेपालमा दैलेखका १४ जना कोरोना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।त्यस्तै कोरोना जितेर घर जानेको संख्या २१९ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताएका छन् ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal