eNepal

कोरोना सक्किए सॅंगै टोक्यो टावर खुलेको घोषणा

देबेन्द्र लामा

टोकियोकोरोना भाइरसको संक्रमण फैलिन नदिन बन्द गरिएको टोकियो टावर पुनः संचालनमा आएको टावर विहिबारदेखिपूर्णरुपमा खुलेको हो

टोकियोको मुख्य पर्यटकीय केन्द्रका रुपमा रहेको टावर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा थप नफैलियोस् भन्ने हेतुले गत अप्रिल तारिक देखि बन्द गरिएको थियो

सय ३३ मिटर अग्लो यो टावरमा रहेका केही पसलहरु भने मे १४ तारिकदेखि संचालनमा आएका थिए विहिबारदेखि मुख्य अवलोकनडेक सुचारु गरिएको हो

टोकियोका व्यवसायहरु पुर्नजीवित भएको आभाष दिलाउन टावरमा विहिबार साँझदेखि मध्यरातसम्म विभिन्न रंगहरु मिश्रितप्रकाशसहित झिलीमिली पारिने भएको

टावर खुलेपछि पनि कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि सुरक्षाका विभिन्न उपायहरु समेत अपनाइने संचालककम्पनीले जनाएको जस अन्तर्गत प्रवेशद्धारमा नै पर्यटकहरुको तापक्रम नाप लिइनेछ भने कर्मचारीहरुले शुरक्षात्मक कवच प्रयोगगर्नेछन् व्यक्तिहरुवीच दूरी कायम राख्न भुईमा फुटमार्क रमेत राखिएको

कोही पनि व्यक्तिमा यदि ३७ दशमलव डिग्रि सेल्सियस वा सो भन्दा बढि ज्वरो देखिएमा प्रवेश दिइनेछैन भने एलिभेटरमा एक पटकमा जनालाई मात्र राखिनेछ

Related posts

एनआरएनए जापानको निर्वाचन दुरुपयोग भएको र चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक

Manoj Poudyal

ओलम्पिक सुरु हुन दुई साता बाँकी रहँदा जापानले गर्यो आपतकालको घोषणा

Dev Chapagain

टोकियो ओलम्पिकका लागि जापान पुगेका युगाण्डालीलाई कोरोना पुष्टि

enepal

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

enepal

जापानमा नेपाली खानाको स्वाद अब एकै छाना मुनि, आउनुहोस जमघट रेस्टुरेन्टमा

enepal

झुटो विवरण बुझाई ऋण लिएको आरोपमा जापानमा २ नेपाली पक्राउ

Ujjwal Khanal